घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: जनवरी र फेब्रुअरी: परमेश्वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सबैका लागि उपयोगी किताब, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? मार्च र अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका।