प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जनवरी पृ. ४
  • फेब्रुअरी ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • फेब्रुअरी ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जनवरी पृ. ४

फेब्रुअरी ३ को हप्ताको तालिका

फेब्रुअरी ३ मा सुरु हुने हप्ता

गीत २२ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २ अनु. ८-१५ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उत्पत्ति २१-२४ (१० मि.)

न. १: उत्पत्ति २३:१-२० (४ मि. वा कम)

न. २: मानिसहरू स्वर्गमा या पृथ्वीमा पुनर्जीवित हुनेछन्‌—td २१ख (५ मि.)

न. ३: ‘यिनी मेरो छोरा हुन्‌’—lr अध्याय ५ (५ मि.)

सेवा सभा:

गीत ८१

१० मि: फेब्रुअरी महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्‌। छलफल। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर फेब्रुअरी महिनाको प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्‌। त्यसपछि उक्‍त कुराकानी थाल्ने उदाहरण भाग-भाग गरी केलाउनुहोस्‌। अनि हामीले त्यसरी प्रस्तुत गर्नुको उद्देश्‍य के हो अथवा घरधनीले के गरेको हामी चाहन्छौं, श्रोतालाई बताउन आग्रह गर्नुहोस्‌। आफ्नै शब्दमा प्रस्तुति ढाल्नुपर्छ र कुराकानी थाल्ने उदाहरणलाई छाँटकाँट गर्न वा अर्कै प्रस्तुति तयार गर्न सकिन्छ भनेर प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। पत्रिकाहरूसित राम्ररी परिचित हुन र उत्साहका साथ पत्रिका प्रस्तुत गर्न प्रोत्साहन दिंदै छलफल टुङ्‌ग्याउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। (मत्ती ७:१६) वार्षिक पुस्तक २०१३ (अङ्‌ग्रेजी), पृष्ठ ४७, अनुच्छेद १-२ र पृष्ठ ५२, अनुच्छेद १ देखि पृष्ठ ५३, अनुच्छेद १ सम्ममा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत २५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने