मार्च ३ को हप्ताको तालिका
मार्च ३ मा सुरु हुने हप्ता
गीत ११२ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ३ अनु. १२-१८ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: उत्पत्ति ३६-३९ (१० मि.)
न. १: उत्पत्ति ३७:१-१७ (४ मि. वा कम)
न. २: उपासनामा प्रतिमा र मूर्तिहरू प्रयोग गर्नु परमेश्वरको अपमान गर्नु हो—td २३क (५ मि.)
न. ३: अरू हामीभन्दा उच्च छन्—lr अध्याय ८ (५ मि.)
सेवा सभा:
१० मि: मार्च महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफल। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर मार्च महिनाको प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्। त्यसपछि उक्त कुराकानी थाल्ने उदाहरण भाग-भाग गरी केलाउनुहोस्। अन्तमा त्यस महिनाको अन्तिम दुई हप्ता स्मरणार्थ उत्सवको निम्तो सँगसँगै यो पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, बताउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफल। “प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो दिने व्यक्तिको रेकर्ड राख्नुहोस्,” भन्ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूले कस्तो लाभ उठाएका छन् र कस्तो राम्रो अनुभव बटुलेका छन्, टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत ९५ र प्रार्थना