प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अप्रिल पृ. १
  • अप्रिल १४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • अप्रिल १४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 अप्रिल पृ. १

अप्रिल १४ को हप्ताको तालिका

अप्रिल १४ मा सुरु हुने हप्ता

गीत ११४ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ५ अनु. ९-१६, पृष्ठ ४५-४६ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रस्थान ११-१४ (१० मि.)

न. १: प्रस्थान १२:३७-५१ (४ मि. वा कम)

न. २: पापहरू पखाल्दैन—td २६ख (५ मि.)

न. ३: हामीले किन क्षमा दिनुपर्छ?—lr अध्याय १४ (५ मि.)

सेवा सभा:

गीत १००

१५ मि: यहोवाले हामीलाई दिनुभएको साधनहरू प्रयोग गर्नुहोस्‌। वार्षिक पुस्तक २०१३ (अङ्‌ग्रेजी) को पृष्ठ ५१ को अनुच्छेद ३; पृष्ठ ५५ को अनुच्छेद २ देखि पृष्ठ ५६ को अनुच्छेद १ सम्म र पृष्ठ ११६ मा आधारित छलफल। ती अनुभवबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१५ मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—मदतकारी साथी बन्‍नुहोस्‌” छलफल। प्रचारकार्यमा साथीलाई मदत नगरेको दुईवटा छोटो प्रदर्शन देखाउनुहोस्‌। हरेक प्रदर्शन देखाएपछि त्यस्तो परिस्थितिमा साथीलाई कसरी मदत गर्न सकिन्थ्यो भनेर श्रोतालाई टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

गीत ४५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने