मे ५ को हप्ताको तालिका
मे ५ मा सुरु हुने हप्ता
गीत ३३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ६ अनु. ९-१६ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रस्थान २३-२६ (१० मि.)
न. १: प्रस्थान २५:१-२२ (४ मि. वा कम)
न. २: हाम्रो समयको लागि व्यावहारिक निर्देशन—td २७ख (५ मि.)
न. ३: कुन कुरा साँच्चै महत्त्वपूर्ण छ?—lr अध्याय १६ (५ मि.)
सेवा सभा:
१० मि: मे महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफल। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर मे महिनाको प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, सुरुमै प्रदर्शन देखाउनुहोस्। त्यसपछि कुराकानी थाल्ने उदाहरणलाई राम्ररी केलाउनुहोस्। भाइबहिनीलाई पत्रिकाहरू राम्ररी पढ्न र जोसका साथ प्रचारकार्यमा प्रस्तुत गर्न प्रोत्साहन दिंदै समापन गर्नुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफल। “प्रचारकार्यमा अझै उन्नति गर्ने—मदतकारी साथी बन्नुहोस्” भन्ने लेखबाट प्रकाशकहरूले कसरी लाभ उठाएका छन् अनि कस्तो राम्रो अनुभव बटुलेका छन्, बताउन आग्रह गर्नुहोस्।
गीत १०३ र प्रार्थना