जून २३ को हप्ताको तालिका
जून २३ मा सुरु हुने हप्ता
गीत १०९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ८ अनु. १७-२४, पृष्ठ ७५ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लेवी १०-१३ (१० मि.)
न. १: लेवी १२:१–१३:८ (४ मि. वा कम)
न. २: मृतकहरूसित कुरा गर्न असम्भव छ—td ३०ग (५ मि.)
न. ३: मानिसहरू बिरामी हुनुको कारण—lr अध्याय २३ (५ मि.)
सेवा सभा:
१० मि: जुलाईमा प्रस्तुत गरिने साहित्य। छलफल। प्रस्तुत गरिने साहित्यको विशेषता छोटकरीमा बताउनुहोस्। एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्।
२० मि: “राम्ररी लेखपढ गर्न नजान्नेहरूलाई मदत गर्नुहोस्।” प्रश्न-उत्तर।
गीत ५५ र प्रार्थना