जुलाई १४ को हप्ताको तालिका
जुलाई १४ मा सुरु हुने हप्ता
गीत १ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ९ अनु. १९-२४, पृष्ठ ८१ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लेवी २१-२४ (१० मि.)
न. १: लेवी २३:१–१४ (४ मि. वा कम)
न. २: परमेश्वरको अस्तित्व—td ३१ख (५ मि.)
न. ३: के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्?—lr अध्याय २५ (५ मि.)
सेवा सभा:
१० मि: अगस्त महिनामा हुने अभियानको लागि तयार रहनुहोस्। जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ कहाँ पाइन्छ? पर्चा नभएका श्रोतालाई एक-एक प्रति दिनुहोस्। पृष्ठ ८ मा भएको कुराकानी थाल्ने उदाहरणमा आधारित दुई वटा प्रदर्शन देखाउनुहोस्। पहिलो प्रदर्शनमा अभियानको बेला मानिसहरूलाई पर्चा कसरी दिइनेछ भनेर देखाउनुहोस्। दोस्रो प्रदर्शनमा चाहिं घरधनीले चासो देखाएमा वा कुरा गर्न चाहेमा पर्चा कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउनुहोस्। सबैलाई अभियानमा पूरापूर भाग लिन प्रोत्साहन दिनुहोस्।
५ मि: दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट लाभ उठाउनुहोस्। छलफल। हरेक दिन दैनिक पद पढ्न कुन समय छुट्याएका छन् र दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट कस्ता लाभ उठाएका छन्, श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
१५ मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस्।” छलफल। एउटा प्रदर्शन देखाउनुहोस्।
गीत १०७ र प्रार्थना