प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जुलाई पृ. ६
  • जुलाई २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जुलाई २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जुलाई पृ. ६

जुलाई २८ को हप्ताको तालिका

जुलाई २८ मा सुरु हुने हप्ता

गीत ५८ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १० अनु. १०-२१ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: गन्ती १-३ (१० मि.)

न. १: गन्ती ३:२१-३८ (४ मि. वा कम)

न. २: सबैले एउटै परमेश्‍वरको सेवा गरिरहेका छैनन्‌—td ३१घ (५ मि.)

न. ३: तिम्रो परमेश्‍वर को हुनुहुन्छ?—lr अध्याय २७ (५ मि.)

सेवा सभा:

गीत ८९

१० मि: “विशेष निम्तो।” प्रश्‍न-उत्तर। मण्डलीमा उपलब्ध छ भने उपस्थित सबैलाई निम्तो पर्चीको एक-एक प्रति दिनुहोस्‌ र त्यस पर्चीबाट छलफल गर्नुहोस्‌। मण्डलीको पर्चा बाँड्‌ने अभियान कहिले सुरु हुनेछ र इलाका ढाक्न के-कस्ता प्रबन्ध मिलाइएका छन्‌, बताउनुहोस्‌। एउटा छोटो प्रदर्शन पनि देखाउनुहोस्‌।

१० मि: मण्डलीका सचिवको अन्तरवार्ता लिनुहोस्‌। तपाईंको जिम्मेवारीमा कुन-कुन कुरा समावेश छ? सही जानकारी भएको मण्डलीको सेवा रिपोर्ट समयमै तयार पार्न समूह निरीक्षक र प्रकाशकहरूले तपाईंलाई कसरी मदत गर्न सक्छन्‌? एल्डर, क्षेत्रीय निरीक्षक र शाखा कार्यालयले मण्डलीलाई आवश्‍यक प्रोत्साहन दिन सही रिपोर्टमार्फत कसरी मदत पाउँछन्‌?

१० मि: “भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—सपन्याह।” प्रश्‍न-उत्तर।

गीत ७० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने