प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जुलाई पृ. ७
  • अगस्त ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • अगस्त ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जुलाई पृ. ७

अगस्त ४ को हप्ताको तालिका

अगस्त ४ मा सुरु हुने हप्ता

गीत ५१ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ११ अनु. १-४, पृष्ठ ९५, ९८ र ९९ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: गन्ती ४-६ (१० मि.)

न. १: गन्ती ४:१७-३३ (४ मि. वा कम)

न. २: यहोवाका साक्षीहरूको सुरुवात—td ३२क (५ मि.)

न. ३: कसको आज्ञा पालन गर्ने भनेर कसरी थाह पाउने?—lr अध्याय २८ (५ मि.)

सेवा सभा:

गीत ८५

१० मि: अगस्त महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्‌। छलफल। पृष्ठ ८ मा भएको कुराकानी थाल्ने उदाहरण चलाउँदै अभियानको दौडान सप्ताहन्तहरूमा कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: अगस्त महिनाका सप्ताहन्तहरूमा मौका पाउनेबित्तिकै पत्रिका प्रस्तुत गर्नु किन जरुरी छ? कस्ता परिस्थितिहरूमा पत्रिका प्रस्तुत गर्ने राम्रो मौका पाउन सक्छौं?

१० मि: “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌।” प्रश्‍न-उत्तर। आध्यात्मिक कार्यक्रममा उपस्थित हुँदा सुरक्षाको लागि अपनाउनुपर्ने सावधानी सम्बन्धी सम्पूर्ण मण्डलीहरूका लागि पठाइएको चिठी र “अधिवेशन २०१४ को बेला ध्यान दिनुपर्ने कुराहरू” भन्‍ने लेखबाट लागू गर्नुपर्ने महत्त्वपूर्ण बुँदाहरू छलफल गर्नुहोस्‌।

१० मि: हामीले कस्तो गऱ्‍यौं? छलफल। “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस्‌,” भन्‍ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूले कस्तो लाभ उठाएका छन्‌ र कस्तो राम्रो अनुभव बटुलेका छन्‌, टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

गीत ७५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने