प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अगस्त
  • अगस्त ११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ११ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • अगस्त ११ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 अगस्त

अगस्त ११ को हप्ताको तालिका

अगस्त ११ मा सुरु हुने हप्ता

गीत ७१ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ११ अनु. ५-१२, पृष्ठ १०१ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: गन्ती ७-९ (१० मि.)

न. १: गन्ती ९:९-२३ (४ मि. वा कम)

न. २: येशू परमेश्‍वरको छोरा अनि नियुक्‍त राजा हुनुहुन्छ​—⁠td ३३क (५ मि.)

न. ३: के सबै भोजले परमेश्‍वरलाई खुसी बनाउँछ?​—⁠lr अध्याय २९ (५ मि.)

सेवा सभा:

गीत १०७

५ मि: “१९१४-२०१४: परमेश्‍वरको राज्यले शासन गरेको १०० वर्ष भयो!” यस पृष्ठको माथि दिइएको अनुच्छेद पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌। यो महिनाको सेवा सभाका भागहरूमा परमेश्‍वरको राज्यलाई जोड दिइनेछ। क्षेत्र सेवाका लागि के-कस्ता प्रबन्ध गरिएका छन्‌, बताउनुहोस्‌।

१० मि: “वेबसाइट पर्चा प्रयोग गर्नुहोस्‌।” पर्चाको विषयवस्तु छलफल गर्नुहोस्‌। प्रकाशकले यो पर्चा दिएपछि आफ्नो इलेक्ट्रोनिक साधनमार्फत घरधनीलाई jw.org मा कसरी जाने भनेर देखाएको एउटा प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परमेश्‍वरको राज्यबारे निर्धक्क भई बोल्नुहोस्‌।” छलफलको लागि श्रोतालाई केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। दुई जना प्रकाशकलाई तल दिइएको प्रदर्शन देखाउन लगाउनुहोस्‌: एक जना प्रकाशक एउटा अफिसमा पैसा तिर्न लाइनमा उभिंदै छन्‌। सँगै उभिरहेको व्यक्‍तिले समाचारपत्र हेर्दै यसो भन्छन्‌: “यो संसार त खत्तमै भइसक्यो! सबै जना जान्‍ने सुन्‍ने भई टोपल्छन्‌। तर सबै कुरा झन्‌झनै बिग्रँदै गइरहेको छ।” प्रकाशक मनमनै यसो भन्छन्‌, ‘मैले केही भन्‍नै पर्छ। परमेश्‍वरको राज्यको विषयमा मैले बताउनै पर्छ!’ अनि प्रकाशक यसो भन्छन्‌: “मलाई पनि त्यस्तै लाग्छ। धेरै नराम्रो समाचारहरू छन्‌। तर म तपाईंलाई यो पर्चा दिन चाहन्छु। यस पर्चामा दिइएको वेबसाइटमा मैले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउन सकेको छु।” प्रकाशकले पर्चाको कुनै एउटा बुँदामा जोड दिन्छन्‌ र त्यस व्यक्‍तिले चासो देखाउँछन्‌।

गीत ९२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने