अगस्त १८ को हप्ताको तालिका
अगस्त १८ मा सुरु हुने हप्ता
गीत ७८ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ११ अनु. १३-१९ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: गन्ती १०-१३ (१० मि.)
न. १: गन्ती १०:१–१६ (४ मि. वा कम)
न. २: उद्धार पाउन येशू ख्रीष्टमा विश्वास गर्नु अत्यावश्यक छ —td ३३ख (५ मि.)
न. ३: डरमाथि विजयी हुन मदत—lr अध्याय ३० (५ मि.)
सेवा सभा:
१५ मि: “परमेश्वरको राज्यको विज्ञापनको सय वर्ष!”—भाग १। (अनुच्छेद १-३) अनुच्छेद १-३ का साथै प्रकाश चरमोत्कर्ष किताबको अध्या. ७, पृ. ३६, अनु. १२ र w०० १/१ पृ. ८-९, अनु. १४ मा भएको विषयवस्तुमा आधारित भएर छलफलको लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। अनुच्छेद २ को प्रश्न सोधेपछि लामो समयदेखि सेवा गरिरहेका दुई जना प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। पहिलो पटक प्रकाशक बनेको समयताका प्रचारकार्यमा बटुलेका अनुभवहरू बताउन लगाउनुहोस्।
१५ मि: “परमेश्वरको राज्यको विज्ञापनको सय वर्ष!”—भाग २। (अनुच्छेद ४-६) प्रश्न-उत्तर। अनुच्छेद ५ र ६ छलफल गर्दै गर्दा दुई जना अग्रगामीहरूको अन्तरवार्ता लिनुहोस्। तिनीहरूले पूर्ण समय सेवा सुरु गर्न के-कस्ता छाँटकाँट गरे, सोध्नुहोस्।
गीत १०३ र प्रार्थना