प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अगस्त पृ. ४
  • सेप्टेम्बर १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • सेप्टेम्बर १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 अगस्त पृ. ४

सेप्टेम्बर १ को हप्ताको तालिका

सेप्टेम्बर १ मा सुरु हुने हप्ता

गीत ४६ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १२ अनु. ९-१३, पृष्ठ १०९ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: गन्ती १७-२१ (१० मि.)

न. १: गन्ती १७:१–१३ (४ मि. वा कम)

न. २: येशूमा विश्‍वास गरेर मात्र पुग्दैन—td ३३ग (५ मि.)

न. ३: रक्‍तक्षेपणले रगतको पवित्रतासम्बन्धी आज्ञा उल्लङ्‌घन गर्छ—td ३४क (५ मि.)

सेवा सभा:

गीत ९८

१० मि: सेप्टेम्बर महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्‌। छलफलको लागि श्रोतालाई केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्‌। त्यसपछि कुराकानी थाल्ने उदाहरणलाई सुरुदेखि अन्तसम्म केलाउनुहोस्‌।

१० मि: हामीले कस्तो गऱ्‍यौं? भाषण दिंदै “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परमेश्‍वरको राज्यबारे निर्धक्क भई बोल्नुहोस्‌” भन्‍ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूले कस्तो लाभ उठाएका छन्‌, टिप्पणी दिन आग्रह गर्नुहोस्‌। अनि परमेश्‍वरको राज्यबारे बोल्न कस्ता चुनौतीहरू आइपऱ्‍यो र त्यसको सामना कसरी गर्न सके, श्रोतालाई व्यक्‍तिगत अनुभव बताउन आग्रह गर्नुहोस्‌।

१० मि: विशेष अभियानको रिपोर्ट। सेवा निरीक्षकद्वारा भाषण। परमेश्‍वरको राज्यको विज्ञापन गरिरहन आवश्‍यक छ भन्‍ने विषयमा यही अङ्‌कको हाम्रो राज्य सेवा-मा दिइएका मुख्य बुँदाहरू छोटकरीमा बताउनुहोस्‌। मण्डलीले यी निर्देशनहरू कसरी लागू गऱ्‍यो? यस अभियानको दौडान कस्ता उल्लेखनीय कामहरू गर्न मण्डली सफल भयो?

गीत ४५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने