प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 सेप्टेम्बर पृ. ३
  • सेप्टेम्बर २९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • सेप्टेम्बर २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 सेप्टेम्बर पृ. ३

सेप्टेम्बर २९ को हप्ताको तालिका

सेप्टेम्बर २९ मा सुरु हुने हप्ता

गीत ६९ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १३ अनु. १७-२४ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: गन्ती ३३-३६ (१० मि.)

न. १: गन्ती ३३:२४–४९ (४ मि. वा कम)

न. २: ख्रीष्टका शत्रुहरू सक्रिय छँदा नै यो राज्य सुरु हुन्छ—td ३५ ख (५ मि.)

न. ३: हामी मृत्युबाट ब्यूँतन सक्छौं!—lr अध्याय ३५ (५ मि.)

सेवा सभा:

गीत १०८

१० मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्‌। छलफलको लागि श्रोतालाई केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। पृष्ठ ४ को कुराकानी थाल्ने उदाहरण चलाएर अक्टोबर महिनाको पहिलो शनिबार कसरी अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌।

१० मि: हामी के सिक्न सक्छौं? सुरुमा श्रोतालाई प्रेषित ४:१३ र २ कोरिन्थी ४:१, ७ पढ्‌न लगाउनुहोस्‌। त्यसपछि यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, छलफलको लागि श्रोतालाई केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌।

१० मि: एल्डरहरूको निकायको संयोजकको अन्तरवार्ता लिनुहोस्‌। तपाईंको जिम्मेवारीमा के-कस्ता काम समावेश छन्‌? सेवा सभाका भागहरूको जिम्मेवारी भाइहरूलाई दिंदा तपाईं के-कस्ता कुराहरू विचार गर्नुहुन्छ? एल्डरहरूको निकायको संयोजकलाई एल्डरहरूको निकाय र मण्डलीका भाइबहिनीले आफ्नो हाकिम ठान्‍नुहुँदैन, किन?

गीत ४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने