अक्टोबर १३ को हप्ताको तालिका
अक्टोबर १३ मा सुरु हुने हप्ता
गीत ८ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १४ अनु. ६-१०, पृष्ठ १२४ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: व्यवस्था ४-६ (१० मि.)
न. १: व्यवस्था ४:२९-४३ (४ मि. वा कम)
न. २: ख्रीष्टियनहरूमाथि विरोध आइपर्नुको कारण—td ३६क (५ मि.)
न. ३: यहोवा र उहाँको छोरालाई सम्झौं—lr अध्याय ३७ (५ मि.)
सेवा सभा:
५ मि: प्रचारको काममा जोडतोडले लागिरहनु भनेको के हो? २ तिमोथी ४:२ मा आधारित भएर जोसिलो भाषण दिनुहोस्। प्रहरीधरहरा, मार्च १५, २०१२, पृष्ठ १६-१७, अनुच्छेद ७-९ मा भएको विषयवस्तु समेट्नुहोस्।
१० मि: प्रचारको काममा जोडतोडले लाग्नु किन जरुरी छ? एल्डरद्वारा प्रहरीधरहरा, मार्च १५, २०१२, पृष्ठ १५-१६, अनुच्छेद ३-६ र पृष्ठ १७-१८, अनुच्छेद १४-१८ मा आधारित भाषण। हाम्रो राज्य सेवा-को “प्रचारकार्यमा अझै उन्नति गर्ने” भन्ने शृङ्खलाका लेखहरूमा दिइएका निर्देशनहरू लागू गर्दा जोडतोडले प्रचार गर्न कस्तो मदत पाइन्छ भनेर बताउनुहोस्।
१५ मि: “परमेश्वरको राज्यको समाचार फैलाउन आफूले पाएको मौकाको सदुपयोग गर्नुहोस्!” प्रश्न-उत्तर। अनुच्छेद ३ छलफल गर्ने बेला अनौपचारिक साक्षी दिंदा बटुलेका अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्। यस महिनाको मुख्य विषयलाई जोड दिंदै टुङ्ग्याउनुहोस्। साथै अर्को हप्ताको सेवा सभामा छलफल गरिने प्रहरीधरहरा-को “छिमेकीसित कुराकानी” भन्ने श्रृङ्खलाका दुइटा लेखहरू पढ्न श्रोतालाई प्रोत्साहन दिनुहोस्।
गीत ९७ र प्रार्थना