अक्टोबर २० को हप्ताको तालिका
अक्टोबर २० मा सुरु हुने हप्ता
गीत १०९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १४ अनु. ११-२० (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: व्यवस्था ७-१० (१० मि.)
न. १: व्यवस्था ९:१५-२९ (४ मि. वा कम)
न. २: पतिको दबाबको कारण पत्नीले परमेश्वरलाई छोड्नु हुँदैन—td ३६ख (५ मि.)
न. ३: हामीले येशूलाई किन प्रेम गर्नुपर्छ?—lr अध्याय ३८ (५ मि.)
सेवा सभा:
१५ मि: “सन् १९१४ सम्बन्धी हाम्रो विश्वासबारे तपाईं कसरी बुझाउन सक्नुहुन्छ?” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। श्रोतालाई त्यहाँ दिइएको हरेक प्रश्नमा टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१५ मि: सन् १९१४ सम्बन्धी हाम्रो विश्वासबारे बुझाउन मदत गर्ने एउटा प्रभावकारी सहयोगी। एक जना प्रकाशकले प्रहरीधरहरा, नोभेम्बर १, २०१४ को पृष्ठ ११ मा भएको चार्ट प्रयोग गर्दै आफ्नो बाइबल विद्यार्थीलाई दानियल अध्याय ४ को भविष्यवाणी परमेश्वरको राज्यसित कसरी सम्बन्धित छ भनेर बुझाएको सात मिनेट लामो प्रदर्शन सुरुमै देखाउनुहोस्। त्यो प्रदर्शन किन प्रभावकारी थियो भनेर श्रोतालाई सोध्नुहोस्। अन्तमा प्रकाश १२:१०, १२ पढ्नुहोस् र परमेश्वरको राज्यले सन् १९१४ देखि शासन गर्न थालिसकेको कुरा थाह पाउँदा प्रचारकार्यमा जोडतोडले भाग लिन कसरी प्रोत्साहन पाउँछौं भनेर टिप्पणी दिन श्रोतालाई आग्रह गर्नुहोस्।
गीत १३३ र प्रार्थना