प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 नोभेम्बर पृ. ४
  • घोषणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणा
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 नोभेम्बर पृ. ४

घोषणा

▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: नोभेम्बर र डिसेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?, के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? मण्डलीको स्टकमा बाँकी भएका अरू कुनै पनि पर्चा प्रयोग गर्न सक्नुहुन्छ। जनवरी र फेब्रुअरी: परमेश्‍वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने