डिसेम्बर १ को हप्ताको तालिका
डिसेम्बर १ मा सुरु हुने हप्ता
गीत ४८ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १६ अनु. ८-१२, पृष्ठ १५० मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: व्यवस्था ३२-३४ (१० मि.)
न. १: व्यवस्था ३२:२२-३५ (४ मि. वा कम)
न. २: हाम्रा दाजुभाइ-दिदीबहिनी को हुन्?—lr अध्याय ४३ (५ मि.)
न. ३: वैवाहिक बन्धन आदरणीय हुनै पर्छ—td ३८ क (५ मि.)
सेवा सभा:
१० मि: डिसेम्बर महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यस पृष्ठमा दिइएको दुइटा कुराकानी थाल्ने उदाहरण चलाउँदै प्रदर्शन देखाउनुहोस्। प्रत्येक प्रदर्शनपछि प्रस्तुत गरिएको विषय इलाकाका मानिसहरूको निम्ति किन चाखलाग्दो हुन सक्छ भनेर टिप्पणी दिन श्रोतालाई आग्रह गर्नुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफलको लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “प्रचारकार्यमा अझै उन्नति गर्ने—व्यक्तिगत चासो देखाउनुहोस्” भन्ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूलाई कस्तो फाइदा भएको छ र तिनीहरूले कस्ता अनुभवहरू बटुलेका छन्, टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत ११९ र प्रार्थना