प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 डिसेम्बर पृ. ८
  • जनवरी ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जनवरी ५, २०१५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 डिसेम्बर पृ. ८

जनवरी ५ को हप्ताको तालिका

जनवरी ५, २०१५ मा सुरु हुने हप्ता

गीत ११३ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १८, अनु. १-५, पृष्ठ १६२ र १६४ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: यहोशू १६-२० (८ मि.)

न. १: यहोशू १७:११–१८ (३ मि. वा कम)

न. २: के परमेश्‍वर स्वार्थी र निष्ठुर हुनुहुन्छ?—bh अध्या. १, अनु. ६-१० (५ मि.)

न. ३: यहोवा परमेश्‍वरलाई प्रेम गर्न तपाईंलाई केले उत्प्रेरित गर्छ?—lv अध्या. १, अनु. १-३ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: हामीलाई सुम्पिएको असल थोकको भण्डारबाट ‘असल थोकहरू’ निकाल्नुहोस्‌।—मत्ती १२:३५क.

गीत २८

१५ मि: “पूर्ण-समय सेवाबाट पाइने आनन्द।” छलफलको लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। स्कुलको बिदामा सहायक अग्रगामी सेवा गर्न जवानहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: प्रश्‍न सोधिनुको कारण विचार गर्नुहोस्‌। सेवा स्कूल किताबको पृष्ठ ६६, अनुच्छेद १ देखि पृष्ठ ६८, अनुच्छेद ३ मा आधारित भाषण। भर्खरै प्रश्‍न सोधेका घरधनीको विचार र चिन्ताको विषय के होला भनेर सोचिरहेको प्रकाशकको मनोवाद देखाउनुहोस्‌।

गीत १०३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने