जनवरी २६ को हप्ताको तालिका
जनवरी २६ मा सुरु हुने हप्ता
गीत ९९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १८, अनु. १९-२४ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: न्यायकर्त्ता ५–७ (८ मि.)
न. १: न्यायकर्त्ता ७:१२-२५ (३ मि. वा कम)
न. २: “उहाँका आज्ञाहरू बोझिला छैनन्”—lv अध्या. १, अनु. १३-१८ (५ मि.)
न. ३: के तपाईं परमेश्वरसित नजिक हुन सक्नुहुन्छ?—bh अध्या. १, अनु. १८-२४ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘विनम्रतासाथ प्रभुको सेवा गर।’—प्रेषित २०:१९.
१० मि: जनवरी र फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्य। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रचारमा सुसमाचार पुस्तिका प्रस्तुत गर्दा बटुलेका राम्रा अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्। यो पुस्तिका कसरी दिन सकिन्छ भनेर छोटो प्रदर्शन देखाउनुहोस्। त्यसपछि “आलटाल नगर्नुहोस्” भन्ने लेख छलफल गर्नुहोस्।
१० मि: प्रभुको सेवा गर्ने एल्डरहरू—प्रहरीधरहरा अध्ययन सञ्चालक। निम्न प्रश्नहरूमा आधारित भएर प्रहरीधरहरा अध्ययन सञ्चालकको अन्तरवार्ता लिनुहोस्: तपाईंको जिम्मेवारीमा कुन-कुन कुरा समावेश छ? प्रहरीधरहरा अध्ययनको तयारी तपाईं कसरी गर्नुहुन्छ? सभामा टिप्पणी दिन हात उठाउने सबैलाई पालो दिन किन सम्भव छैन? प्रहरीधरहरा पढ्ने भाइ, टिप्पणी दिने श्रोताहरू र माइकको जिम्मेवारी पाएका भाइले प्रहरीधरहरा अध्ययन लाभदायी र रमाइलो बनाउन कसरी मदत गर्न सक्छन्? राज्य सेवा स्कुलले तपाईंलाई यो महत्त्वपूर्ण जिम्मेवारी अझ राम्ररी सम्हाल्न कसरी मदत गऱ्यो?
१० मि: “विश्वासमा स्थिर रहन हामीलाई केले मदत गर्न सक्छ?” एल्डरद्वारा भाषण।
गीत १३५ र प्रार्थना