प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मार्च पृ. १
  • मार्च ९ मा सुरु हुने हप्ता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ९ मा सुरु हुने हप्ता
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • मार्च ९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 मार्च पृ. १

मार्च ९ को हप्ताको तालिका

मार्च ९ मा सुरु हुने हप्ता

गीत ४४ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २०, अनु. १६-२० (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ शमूएल १–४ (८ मि.)

न. १: १ शमूएल २:३०-३६ (३ मि. वा कम)

न. २: “परमेश्‍वरको वचन जीवित” छ—bh अध्या. २, अनु. १८-२० (५ मि.)

न. ३: परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌—lv अध्या. ३, अनु. १-७ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘हरेक असल कामको लागि तत्पर रहनू।’—तीतस ३:१.

गीत ४५

१० मि: ‘हरेक असल कामको लागि तत्पर रहनू।’ यो महिनाको मुख्य विषयमा आधारित भाषण। हितोपदेश २१:५, तीतस ३:१ र १ पत्रुस ३:१५ पढ्‌नुहोस्‌ अनि छलफल गर्नुहोस्‌। राम्रो तयारी गर्दा हुने फाइदाहरू बताउनुहोस्‌। मार्च महिनामा हुने सेवा सभाका केही भागहरूबारे छोटकरीमा बताउनुहोस्‌ र यी भागहरू मार्च महिनाको मुख्य विषयसित कसरी सम्बन्धित छन्‌ भनेर छलफल गर्नुहोस्‌।

१० मि: ईश्‍वरतान्त्रिक सेवा स्कुल निरीक्षकको अन्तरवार्ता। यस्ता प्रश्‍न सोध्न सक्नुहुन्छ: तपाईंको जिम्मेवारीमा के-के समावेश छ? हरेक हप्ता हुने स्कुलको लागि तपाईं कसरी तयारी गर्नुहुन्छ? विद्यार्थीले आफ्नो असाइनमेन्ट किन राम्ररी तयारी गर्नुपर्छ? सभामा आउनुअघि श्रोताले पनि ईश्‍वरतान्त्रिक स्कुलका भागहरू पहिल्यै पढेका छन्‌ भने कस्तो फाइदा हुन्छ?

१० मि: “स्मरणार्थ उत्सवको लागि तयारी गर्नुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। हाम्रो राज्य सेवा, मार्च २०१३, पृष्ठ २ मा दिइएका जानकारीहरू पुनरावृत्ति गर्नुहोस्‌। स्मरणार्थ उत्सवमा उपस्थित भएका एक जना नवआगन्तुकलाई एक जना प्रकाशकले स्वागत गरेको प्रदर्शन देखाउनुहोस्‌।

गीत ८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने