मार्च १६ को हप्ताको तालिका
मार्च १६ मा सुरु हुने हप्ता
गीत ६५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २१, अनु. १-७, पृष्ठ १९० मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ शमूएल ५–९ (८ मि.)
न. १: १ शमूएल ६:१०-२१ (३ मि. वा कम)
न. २: परमेश्वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्-बाइबलको उदाहरणबाट सिकेर—lv अध्या. ३, अनु. ८-११ (५ मि.)
न. ३: परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो? —bh अध्या. ३, अनु. १-३ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘हरेक असल कामको लागि तत्पर रहनू।’—तीतस ३:१.
१० मि: तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ताइवान। प्रहरीधरहरा, अक्टोबर १५, २०१४, पृष्ठ ३-६ मा आधारित भएर छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यस लेखमा उल्लेख गरिएका प्रकाशकहरूले विदेशमा सर्न कसरी तयारी गरे? तिनीहरूले कस्ता आशिष् पाए?
२० मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—पत्रिका रुटद्वारा चासो जगाउनुहोस्।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यो लेख छलफल गरिसकेपछि एक जना प्रकाशकले आफ्नो पत्रिका रुटमा कसैलाई बाइबल अध्ययनको प्रस्ताव राखेको प्रदर्शन देखाउनुहोस्। पत्रिका रुट भएका एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। तपाईंले कति जनालाई पत्रिका रुटमा समावेश गर्नुभएको छ? हरेक पटक जाँदा कस्तो तयारी गर्नुहुन्छ? एउटा राम्रो अनुभव बताउन लगाउनुहोस्।
गीत १०१ र प्रार्थना