क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अक्टोबर महिनामा दुईवटा क्षेत्रमा शिखर सङ्ख्या कायम भएको थाह दिन पाउँदा हामी धेरै खुसी छौं। प्रकाशकहरूको सङ्ख्या २,१६० अनि नियमित अग्रगामीहरूको सङ्ख्या ६८४ पुगेको छ। हामीले तनमनदेखि यहोवा परमेश्वरको प्रशंसा गरेको देख्दा उहाँ निकै आनन्दित हुनुहुन्छ।—भजन १०३:२२.