अप्रिल १३ को हप्ताको तालिका
अप्रिल १३ मा सुरु हुने हप्ता
गीत १८ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २२, अनु. ७-१४, पृष्ठ १९८ र २०१ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ शमूएल १९–२२ (८ मि.)
न. १: १ शमूएल २१:१०–२२:४ (३ मि. वा कम)
न. २: हामीले किन अख्तियारको आदर गर्नुपर्छ?—lv अध्या. ४, अनु. १-११ (५ मि.)
न. ३: भविष्यको लागि बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ?—bh अध्या. ३, अनु. १५-२४ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: “समयको पूर्ण सदुपयोग” गरेर बुद्धिमान् मानिस जसरी हिंडौं।—एफि. ५:१५, १६.
१० मि: “‘समयको पूर्ण सदुपयोग’ गरेर बुद्धिमान् मानिस जसरी हिंडौं।” यो महिनाको मुख्य विषयलाई जोड दिंदै भाषण दिनुहोस्।—एफि. ५:१५, १६; प्रहरीधरहरा मे १५, २०१२, पृ. १९, अनु. ११-१४ हेर्नुहोस्।
२० मि: “प्रचारकार्यमा आफ्नो समयको पूर्ण सदुपयोग गर्नुहोस्।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
गीत ९८ र प्रार्थना