प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अप्रिल पृ. २
  • अप्रिल २० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • अप्रिल २० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अप्रिल पृ. २

अप्रिल २० को हप्ताको तालिका

अप्रिल २० मा सुरु हुने हप्ता

गीत ३ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २२, अनु. १५-२१ (३० मि.)

बाइबल पढाइ: १ शमूएल २३–२५ (८ मि.)

न. १: १ शमूएल २३:१३-२३ (३ मि. वा कम)

न. २: मसीहबारे गरिएका भविष्यवाणीहरू येशूले पूरा गर्नुभयो। —bh अध्या. ४, अनु. ४-९ (५ मि.)

न. ३: अख्तियारको आदर गर्नुपर्छ—परिवारमा।—lv अध्या. ४, अनु. १२-१४ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: “समयको पूर्ण सदुपयोग” गरेर बुद्धिमान्‌ मानिस जसरी हिंडौं।—एफि. ५:१५, १६.

गीत ९७

१५ मि: “सार्वजनिक साक्षी दिंदा ध्यान दिनुपर्ने कुराहरू।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। निम्न निर्देशन अनुसार एउटा प्रदर्शन देखाउनुहोस्‌: ट्रली वा टेबुल नजिकै दुई जना प्रकाशक उभिरहेका छन्‌। एक जनाले हिंडिरहेको व्यक्‍तितिर हेर्दै मुस्कुराउँछन्‌ तर कुराकानी भने गर्दैनन्‌। दोस्रो प्रकाशकले चाहिं अर्को हिंडिरहेका व्यक्‍तिलाई हेर्दै मुस्कुराउँछन्‌ अनि ती व्यक्‍ति नजिकै आउँदा एउटा प्रश्‍न सोध्छन्‌। त्यसपछि निकै रोचक कुराकानी हुन्छ। हामीले टेबुल वा ट्रलीको प्रयोग नगरी प्रचार गर्दा पनि यस्तै तरिका कसरी अपनाउन सक्छौं?

१५ मि: स्मरणार्थ उत्सवमा आएका चासो दिने व्यक्‍तिलाई फेरि भेट्‌न जानुहोस्‌। भाषण। स्मरणार्थ उत्सवमा उपस्थित सङ्‌ख्या अनि बटुलेका राम्रा-राम्रा अनुभव बताउनुहोस्‌। यस उत्सवमा उपस्थित भएका चासो दिने व्यक्‍तिहरूलाई बाइबल अध्ययन गराउने उद्देश्‍यले फेरि भेट्‌न मण्डलीका दाजुभाइ दिदीबहिनीहरूलाई प्रोत्साहन दिनुहोस्‌। चासो दिने व्यक्‍तिलाई भेट्‌न गएको प्रदर्शन देखाउनुहोस्‌।

गीत ७५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने