प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अप्रिल पृ. ४
  • मे ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • मे ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अप्रिल पृ. ४

मे ४ को हप्ताको तालिका

मे ४ मा सुरु हुने हप्ता

गीत ६८ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २३, अनु. ९-१५, पृष्ठ २१० र २१२ मा भएका पेटीहरू (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ शमूएल १–३ (८ मि.)

न. १: २ शमूएल २:२४-३२ (३ मि. वा कम)

न. २: येशू कहाँबाट आउनुभयो?—bh अध्या. ४, अनु. १०-१४ (५ मि.)

न. ३: अख्तियारको आदर गर्नुपर्छ—मण्डलीमा।—lv अध्या. ४, अनु. १५-१७ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: “समयको पूर्ण सदुपयोग” गरेर बुद्धिमान्‌ मानिस जसरी हिंडौं।—एफि. ५:१५, १६.

गीत ४३

१० मि: स्थानीय आवश्‍यकता। कुराकानी थाल्ने उदाहरण चलाएर पत्रिका कसरी प्रस्तुत गर्ने भनेर प्रदर्शन देखाउन पनि सकिन्छ।

५ मि: मे र जून महिनामा प्रस्तुत गरिने साहित्य। छलफल। प्रस्तुत गरिने साहित्यको विशेषता छोटकरीमा बताउनुहोस्‌ र एउटा प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: समयको पूर्ण सदुपयोग गर्न कहिलेकाहीं मात्र प्रचार गरिने इलाकामा प्रचार गर्नुहोस्‌। सम्भव भए कहिलेकाहीं मात्र प्रचार गरिने इलाकामा प्रचार गरेका एल्डरले छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यस्ता इलाकामा प्रचार गरेका प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। यसरी प्रचार गर्दा परिवारमा, प्रचारमा र आफ्नो आध्यात्मिकतामा कस्तो असर परेको छ? के-कस्तो योजना बनाउनु परेको थियो? कहिलेकाहीं मात्र प्रचार गरिने इलाकामा कोही प्रचार गर्न चाहन्छन्‌ भने एल्डरहरूले तिनीहरूलाई आवश्‍यक मदत दिनेछन्‌। यस्ता इलाकामा प्रचार गर्नु समयको पूर्ण सदुपयोग गर्ने एउटा राम्रो तरिका हो भन्‍ने कुरामा जोड दिनुहोस्‌।

गीत २९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने