प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मे पृ. २
  • मे १८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • मे १८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 मे पृ. २

मे १८ को हप्ताको तालिका

मे १८ मा सुरु हुने हप्ता

गीत ५० र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २४, अनु. १-९, पृष्ठ २२१ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ शमूएल ९–१२ (८ मि.)

न. १: २ शमूएल १०:१३–११:४ (३ मि. वा कम)

न. २: अन्तसम्मै वफादार—bh अध्या. ४, अनु. २०-२२ (५ मि.)

न. ३: “दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर” —lv अध्या. ४, पृ. ५२, ५३ मा भएको पेटी (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: सबै किसिमका मानिसहरूलाई सत्यको सही ज्ञान लिन मदत गर्नुहोस्‌।—१ तिमो. २:३, ४.

गीत ७३

१० मि: पावलले ग्रीकहरूलाई सत्यको सही ज्ञान बुझ्न कसरी मदत गरे? छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रेषित १७:२२-३१ पढ्‌न लगाउनुहोस्‌। यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

२० मि: येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌। प्रहरीधरहरा जुलाई १, २००९, पृ. २७-२९ मा आधारित भाषण। एक वा दुई जना प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले कस्तो अवस्थामा साहससाथ प्रचार गर्नु परेको थियो? साहससाथ प्रचार गर्न तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो?

गीत ६० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने