क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
डिसेम्बर महिनामा ५ वटा नयाँ शिखर सङ्ख्या कायम भएको छ। ती सङ्ख्याहरू हुन्: प्रकाशक २,२४७, किताब ३,०७६, घण्टा ७८,०४०, पुनःभेट ३१,५०० र बाइबल अध्ययन ४,९६८। यस्तो रिपोर्टले यहोवालाई स्वेच्छाको बलि चढाउन धेरै जना इच्छुक छन् भनेर देखाउँछ।—भज. ५४:६.