प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जून पृ. २
  • जून १५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • जून १५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 जून पृ. २

जून १५ को हप्ताको तालिका

जून १५ मा सुरु हुने हप्ता

गीत ७७ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २५, अनु. ८-१३, पृष्ठ २२९ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ शमूएल २२–२४ (८ मि.)

न. १: २ शमूएल २२:२१-३२ (३ मि. वा कम)

न. २: हामी फिरौतीको बलिदानप्रति कसरी आभारी हुन सक्छौं?—bh अध्या. ५, अनु. १८-२२ (५ मि.)

न. ३: संसारबाट अलग रहनुहोस्‌—पहिरन र कोरीबाटीमा भद्र भएर—lv अध्या. ५, अनु. ११-१५ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘उहिले-उहिलेका दिनको स्मरण गर्नुहोस्‌।’—व्यव. ३२:७.

गीत ८८

१२ मि: तपाईंलाई सबैभन्दा मन पर्ने बाइबल पात्र को हो? अन्तरवार्ता र भाषण। सुरुमा मण्डलीका दुई वा तीन जना केटाकेटीको अन्तरवार्ता लिनुहोस्‌। सबैभन्दा मन पर्ने बाइबल पात्र को हो? बाइबलले बताएअनुसार ती पात्रहरूले के-के गरे? ती पात्रहरूजस्तै बन्‍न तपाईं के गर्न चाहनुहुन्छ? त्यसपछि केटाकेटीहरूले बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट कसरी लाभ उठाउन सक्छन्‌ भन्‍ने कुरा भाषणबाट प्रस्ट पार्नुहोस्‌। आमाबुबालाई यो किताब चलाएर स-साना छोराछोरीलाई “उहिले-उहिलेका दिनको स्मरण” गराउन प्रोत्साहन दिनुहोस्‌।—व्यव. ३२:७.

१८ मि: “अनुभवी प्रकाशकहरूबाट सिक्नुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। अनुच्छेद दुई छलफल गर्दा अनुभवी प्रकाशकहरूसित प्रचारकार्यमा सँगै काम गरेर कस्तो लाभ उठाएका छन्‌ भनेर श्रोताहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत ४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने