प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जुलाई पृ. १
  • जुलाई १३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • जुलाई १३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 जुलाई पृ. १

जुलाई १३ को हप्ताको तालिका

जुलाई १३ मा सुरु हुने हप्ता

गीत ७५ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २६, अनु. १६-२२, पृष्ठ २३९ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ राजा ९–११ (८ मि.)

न. १: १ राजा ९:२४–१०:३ (३ मि. वा कम)

न. २: “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर”—मनोरञ्जन छान्‍ने सन्दर्भमा—lv अध्या. ६, अनु. १-७ (५ मि.)

न. ३: मृत्युबारे सत्य कुरा थाह पाउँदा फाइदा हुन्छ —bh अध्या. ६, अनु. १५-२० (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘जाओ र चेला बनाओ।’—मत्ती २८:१९, २०.

गीत १७

१० मि:  जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ। यस महिनाको मुख्य विषयमा आधारित भाषण। प्रहरीधरहरा, जुलाई १, २००९, पृ. २१, अनु. १-३ मा भएका बुँदाहरू समावेश गर्नुहोस्‌। यस महिनामा हुने सेवा सभाका केही भागहरू छोटकरीमा चर्चा गर्दै यी भागहरू यस महिनाको मुख्य विषयसित कसरी सम्बन्धित छन्‌, बताउनुहोस्‌।

१० मि:  नियमित रूपमा मनाइने आनन्दमय अवसरहरू। प्रहरीधरहरा, सेप्टेम्बर १५, २०१२, पृ. ३१-३२, अनु १५-१९ मा आधारित छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। आउँदै गरेको अधिवेशनमा उपस्थित हुन सबैलाई प्रोत्साहन दिनुहोस्‌। अधिवेशनका कार्यक्रमहरूमा के-कस्ता विषयहरू समावेश गरिएका छन्‌ भनेर थाह पाउन हाम्रो वेबसाइटमा भएको कार्यक्रम पर्ची हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१० मि: “प्रचारकार्यको मुख्य उद्देश्‍य के हो?” प्रश्‍न-उत्तर। बाइबल अध्ययन सुरु गर्न वा सञ्चालन गर्न सिपालु एक वा दुई प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌। कसैलाई सत्य सिक्न मदत गर्दा तिनीहरूलाई कस्तो महसुस भयो?

गीत १६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने