प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जुलाई पृ. ३
  • जुलाई २७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • जुलाई २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 जुलाई पृ. ३

जुलाई २७ को हप्ताको तालिका

जुलाई २७ मा सुरु हुने हप्ता

गीत १८ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २७, अनु. १०-१८ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ राजा १५–१७ (८ मि.)

न. १: १ राजा १५:१६-२४ (३ मि. वा कम)

न. २: बाइबल सिद्धान्तमा आधारित व्यक्‍तिगत निर्णय—मनोरञ्जन छान्‍ने सन्दर्भमा—lv अध्या. ६, अनु. १२-१५ (५ मि.)

न. ३: मरिसकेकाहरूका लागि कस्तो आशा छ? —bh अध्या. ७, अनु. १६-२५ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘जाओ र चेला बनाओ।’—मत्ती २८:१९, २०.

गीत ६५

१० मि:  के तपाईं प्रचारकार्यमा अझै उन्‍नति गर्दै हुनुहुन्छ? छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “प्रचारकार्यमा अझै उन्‍नति गर्ने” भन्‍ने शृङ्‌खलाको उद्देश्‍यबारे दिइएको जानकारी हाम्रो राज्य सेवा, फेब्रुअरी २०१४ को पहिलो अनुच्छेदबाट पुनरावलोकन गर्नुहोस्‌। यस्तै केही लेखहरूको छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌। यो शृङ्‌खलाबाट प्रकाशकहरूले कस्तो मदत पाएका छन्‌, अनुभव बताउन आग्रह गर्नुहोस्‌। “यो महिना यसो गरे कसो होला?” भन्‍ने उपशीर्षकमा दिइएका बुँदाहरू लागू गरेर हरेक महिना उन्‍नति गर्नुपर्ने क्षेत्रमा ध्यान दिन प्रोत्साहन दिनुहोस्‌।

१० मि:  “आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌। प्रहरीधरहरा, २०१०, फेब्रुअरी १, पृ. १५, अनु. ४-६ र पृ. १८, अनु. १४-१७ मा आधारित छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ‘सबैको आ-आफ्नै धर्म छ र सबै धर्म राम्रो छ,’ भन्‍ने घरधनीलाई प्रकाशकले मत्ती ७:१३, १४ चलाउँदै कसरी बाइबलबाटै तर्क गर्न सक्छन्‌ भनेर छोटो प्रदर्शन देखाउन लगाउनुहोस्‌।

१० मि:  “सिकाउन उपयोगी साधनहरू”। प्रश्‍न-उत्तर।

गीत १२५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने