घोषणा
▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: जुलाई र अगस्त: परमेश्वरबाट आएको सुसमाचार! वा यहाँ दिइएका कुनै पनि ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सुखी परिवार—तर कसरी?, सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्। सेप्टेम्बर र अक्टोबर: ब्यूँझनुहोस्! पत्रिका।