अगस्त ३ को हप्ताको तालिका
अगस्त ३ मा सुरु हुने हप्ता
गीत ६३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २७, अनु. १९-२६, पृ. २४२, २४४ र २४७ मा भएका पेटीहरू (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ राजा १८–२० (८ मि.)
न. १: १ राजा १८:३०-४० (३ मि. वा कम)
न. २: परमेश्वरको राज्य के हो?—bh अध्या. ८, अनु. १-१० (५ मि.)
न. ३: “जुन कुराहरू चोखा छन्”—मनोरञ्जन छान्ने सन्दर्भमा—lv अध्या. ६, अनु. १६-१९ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘जाओ र चेला बनाओ।’—मत्ती २८:१९, २०.
१० मि: पृष्ठ ७ मा भएको प्रश्न पेटी। प्रश्न-उत्तर। यहाँ दिइएका निर्देशनहरू इलाकामा कसरी लागू गर्न सकिन्छ, छलफल गर्नुहोस्।
१० मि: दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट लाभ उठाउनुहोस्। सन् २०१५ को वार्षिक पदमा आधारित ५ मिनेटको भाषण दिनुहोस्। हरेक दिन दैनिक पद पढ्न कुन समय छुट्याएका छन् र दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट कस्ता लाभ उठाएका छन्, श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
गीत १३८ (नयाँ गीत) र प्रार्थना