अगस्त १७ को हप्ताको तालिका
अगस्त १७ मा सुरु हुने हप्ता
गीत ५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २८, अनु. ८-१५ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ राजा १-४ (८ मि.)
न. १: २ राजा १:११-१८ (३ मि. वा कम)
न. २: परमेश्वरको राज्यले पृथ्वीमा कहिले उहाँको इच्छा पूरा गर्न थाल्नेछ?—bh अध्या. ८, अनु. २२-२३ (५ मि.)
न. ३: मैले कस्तो मनोरञ्जन छान्नुपर्छ? —lv अध्या. ६, पृ. ७७ मा भएको पेटी (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” —यहो. २४:१५.
३० मि: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख।” प्रश्न-उत्तर। छोटो परिचय र समापनका लागि पहिलो र अन्तिम अनुच्छेदमा दिइएका जानकारी बताउनुहोस्।
गीत ८८ र प्रार्थना