क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
मे महिनाको रिपोर्टअनुसार गाह्रो अवस्थामा पनि हाम्रा दाजुभाइ दिदीबहिनीले प्रचारकार्यमा जोसिलो भई भाग लिए। विध्वंसकारी भूकम्पपछि पनि यसरी जोडतोडले भाग लिएको देख्न पाउनु प्रशंसनीय कुरा हो। भाइ ग्यारी ब्रोको भ्रमण अनि उहाँको भाषणद्वारा हामीले चाहिएकै समयमा सान्त्वना पायौं। यशैया ४१:१० मा परमेश्वरले गर्नुभएको यो प्रतिज्ञा पूरा भएको हामी आफैले अनुभव गर्न पायौं, “म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।”