घोषणा
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: अक्टोबर: ब्यूँझनुहोस्! पत्रिका। नोभेम्बर र डिसेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: परमेश्वरको राज्य के हो?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? जनवरी २०१६: परमेश्वरबाट आएको सुसमाचार! वा यहाँ दिइएका ३२ पृष्ठे कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सुखी परिवार—तर कसरी?, सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्।