प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अक्टोबर पृ. ४
  • नोभेम्बर २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • नोभेम्बर २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अक्टोबर पृ. ४

नोभेम्बर २ को हप्ताको तालिका

नोभेम्बर २ मा सुरु हुने हप्ता

गीत ५२ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

ia अध्या. १ अनु. १४-२७, पृ. १६ मा भएको पुनरावृत्ति प्रश्‍न (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ इतिहास १६-२० (८ मि.)

न. १: १ इतिहास १७:१५-२७ (३ मि. वा कम)

न. २: परमेश्‍वरको नजरमा सफा रहनुमा के-के समावेश छ?—lv अध्या. ८, अनु. ८-१३ (५ मि.)

न. ३: एउटा महत्त्वपूर्ण विवाद—bh अध्या. ११, अनु. १०-१४ (५ मि.)

सेवा सभा:

यस महिनाको मुख्य विषय: ‘जरा गाडेर बढ्‌दै र विश्‍वासमा अटल हुँदै जानुहोस्‌।’—कल. २:६, ७.

गीत ९१

१० मि: के तपाईं आफन्तहरूमाझ बाइबल सत्यको बिउ छर्न सक्नुहुन्छ? (प्रेषि. १०:२४, ३३, ४८) मार्च १५, २०१२ को प्रहरीधरहरा, पृष्ठ १३-१४, अनुच्छेद १९-२२ र डिसेम्बर २००४ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा आधारित भाषण।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: हामीले कस्तो गऱ्‍यौं? छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—अध्ययन गर्ने राम्रो बानी बसाल्न बाइबल विद्यार्थीलाई तालिम दिनुहोस्‌” भन्‍ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूलाई कस्तो फाइदा भएको छ र तिनीहरूले कस्ता अनुभवहरू बटुलेका छन्‌, टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

गीत २८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने