प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 नोभेम्बर पृ. २
  • नोभेम्बर १६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • नोभेम्बर १६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 नोभेम्बर पृ. २

नोभेम्बर १६ को हप्ताको तालिका

नोभेम्बर १६ मा सुरु हुने हप्ता

गीत १७ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

ia अध्या. २, अनु. १३-२३, पृष्ठ २४ मा भएको पुनरावृत्ति प्रश्‍न (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ इतिहास २६-२९ (८ मि.)

न. १: १ इतिहास २९:२०-३० (३ मि. वा कम)

न. २: परमेश्‍वरले दिनुभएको उपहार तपाईं कसरी चलाउनुहुनेछ?—bh अध्या. ११, अनु. १९-२१ (५ मि.)

न. ३: अशुद्ध बानी-बेहोराबाट शुद्ध रहनुहोस्‌ —lv अध्या. ८, अनु. १९-२६ (५ मि.)

सेवा सभा:

यस महिनाको मुख्य विषय: “मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्‍वरले त्यसलाई हुर्काउनुभयो।”—१ कोरि. ३:६.

गीत ३५

१० मि: चासो देखाउनेहरूलाई ‘पानी हालिरहनुहोस्‌।’ (१ कोरि. ३:६-८) एक जना नियमित अग्रगामीको र एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। पुनःभेट गर्ने कस्तो तालिका छ? त्यसको लागि कस्तो तयारी गर्नुहुन्छ? मानिसहरूलाई फेरि भेट्‌न गाह्रो हुँदा के गर्नुहुन्छ? कस्ता राम्रा अनुभव बटुल्नुभएको छ?

२० मि: “श्रव्य रेकर्डिङहरू कसरी प्रयोग गर्न सक्छौं?” प्रश्‍न-उत्तर। jw.org बाट श्रव्य रेकर्डिङहरू कसरी सुन्‍न सकिन्छ, बताउनुहोस्‌। श्रोतालाई एउटा रेकर्डिङ सुनाउनुहोस्‌।

गीत १०८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने