प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 नोभेम्बर पृ. ३
  • नोभेम्बर २३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • नोभेम्बर २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 नोभेम्बर पृ. ३

नोभेम्बर २३ को हप्ताको तालिका

नोभेम्बर २३ मा सुरु हुने हप्ता

गीत २६ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

ia अध्या. ३, अनु. १-१३, पृष्ठ २९ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ इतिहास १-५ (८ मि.)

न. १: २ इतिहास ३:१४–४:६ (३ मि. वा कम)

न. २: जे सही छ त्यो गर्न के म सङ्‌घर्ष गर्दै छु? —lv अध्या. ८ को पृ. १०६ मा भएको पेटी (५ मि.)

न. ३: सैतानले लगाएको आरोपमा तपाईं पनि कसरी मुछिनुभएको छ?—bh अध्या. १२, अनु. ६-१६ (५ मि.)

सेवा सभा:

यस महिनाको मुख्य विषय: “मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्‍वरले त्यसलाई हुर्काउनुभयो।”—१ कोरि. ३:६.

गीत ४७

१० मि: “राम्ररी सिकाउन तयारी गर्नुहोस्‌।” भाषण।

१० मि: असल आचरणले सत्यको बिउ छर्न मदत गर्छ। वार्षिक पुस्तक २०१५ (अङ्‌ग्रेजी), पृष्ठ ४९, अनुच्छेद ३ देखि पृष्ठ ५१, अनुच्छेद ३ सम्म र पृष्ठ १४०, अनुच्छेद ३ देखि पृष्ठ १४१, अनुच्छेद ३ सम्म आधारित भएर छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१० मि: “बाइबलले सिकाउँछ किताबका विशेषताहरू।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्‌।

गीत १२३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने