डिसेम्बर २१ को हप्ताको तालिका
डिसेम्बर २१ मा सुरु हुने हप्ता
गीत ९० र प्रार्थना
मण्डली बाइबल अध्ययन:
ia अध्या. ५, अनु. १-१३ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ इतिहास २०-२४ (८ मि.)
न. १: २ इतिहास २०:१३-२० (३ मि. वा कम)
न. २: दीनाको मूर्खतापूर्ण छनौट—lv अध्या. ९, अनु. १३-१७ (५ मि.)
न. ३: रगतको एक मात्र उचित प्रयोग—bh अध्या. १३, अनु. १७-१९ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।”—प्रेषि. १४:२२.
५ मि: प्रश्न पेटी। भाषण।
१० मि: यहोवाको उदारताको अनुकरण गर्नुहोस्। प्रहरीधरहरा, नोभेम्बर १५, २०१५, पृष्ठ १४-१५ मा आधारित एल्डरद्वारा भाषण।
१५ मि: सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो। (मत्ती १०:१६) वार्षिक पुस्तक २०१५ (अङ्ग्रेजी), पृष्ठ ७२ को अनुच्छेद ५ देखि पृष्ठ ७३ सम्म र पृष्ठ १११-११६ मा आधारित भाषण। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
गीत १३७ र प्रार्थना