प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 डिसेम्बर पृ. ४
  • घोषणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणा
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 डिसेम्बर पृ. ४

घोषणा

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: डिसेम्बर २०१५: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: परमेश्‍वरको राज्य के हो?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? जनवरी र फेब्रुअरी २०१६: परमेश्‍वरबाट आएको सुसमाचार! वा यहाँ दिइएका कुनै पनि ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सुखी परिवार—तर कसरी?, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌। मार्च: ब्यूँझनुहोस्‌! पत्रिका।

◼ सन्‌ २०१७ को स्मरणार्थ उत्सव मङ्‌गलबार, अप्रिल ११, २०१७ मा हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने