प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जनवरी पृ. ३
  • साँचो उपासनाको लागि कडा मेहनत गर्नुपर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो उपासनाको लागि कडा मेहनत गर्नुपर्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सात गोठाला र आठ मुखिया को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • ‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जनवरी पृ. ३

बहुमूल्य रत्न खोजौं | २ इतिहास २९–३२

साँचो उपासनाको लागि कडा मेहनत गर्नुपर्छ

छापिएको संस्करण
यरूशलेममा सुलेमानको मन्दिर

हिजकियाहले साँचो उपासना पुनर्स्थापना गरे

२९:१०-१७

  • ई.पू. ७४६-७१६

    हिजकियाहको शासन

  • नीसान

    • दिन १-८: यहोवाको मन्दिरबाट अशुद्ध कुराहरू हटाइयो

    • दिन ९-१६: मन्दिर पवित्र पारियो

    • इस्राएलीहरूको पापको प्रायश्‍चित गर्न पापबलि चढाइयो र साँचो उपासना पुनर्स्थापना गरियो

  • ई.पू. ७४०

    सामरियाको पतन

हिजकियाहले निष्कपट मानिसहरूलाई उपासनाको लागि एक ठाउँमा भेला हुन आग्रह गरे

३०:५, ६, १०-१२

  • निस्तार-चाडको घोषणा गर्न समाचारवाहकहरूलाई बेर्शेबादेखि दानसम्म पठाइयो

  • धेरैले तिनीहरूको कुरा माने तर कसै-कसैले गिल्ला गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने