जनवरी १८-२४ को हप्ताको तालिका
एज्रा १-५
गीत ८५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवा सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ”: (१० मि.) [एज्रा किताबको परिचय भिडियो देखाउनुहोस्।]
एज्रा ३:१-६—यहोवाको भविष्यवाणी सधैं पूरा हुन्छ (w०६ १/१ पृ. २९ अनु. ३)
एज्रा ५:१-७—यहोवा आफ्ना जनहरूको हितको खातिर हस्तक्षेप गर्न सक्नुहुन्छ (w०६ १/१ पृ. २९ अनु. ५; w८६-E १/१५ पृ. ९ अनु. २; w८६-E २/१ पृ. २९ पेटी)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
एज्रा १:३-६—मातृभूमि फर्कन नचाहेका इस्राएलीहरू के विश्वासमा कमजोर थिए? (w०६ १/१ पृ. २७ अनु. ५; पृ. २९ अनु. २)
एज्रा ४:१-३—इस्राएलीहरूले किन अरूको मदत स्वीकारेनन्? (w०६ १/१ पृ. २९ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: एज्रा ३:१०–४:७ (४ मि. वा कम)
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) जनवरी-मार्च महिनाको ब्यूँझनुहोस्!-को आवरण लेख देखाउँदै पत्रिका दिनुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) जनवरी-मार्च महिनाको ब्यूँझनुहोस्! स्वीकारेका व्यक्तिलाई पुनःभेट कसरी गर्न सकिन्छ, देखाउनुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल अध्ययन गरेको देखाउनुहोस्। (bh पृ. २०-२१ अनु. ६-८)
ख्रीष्टियन जीवन
“यी सबै कुरा तिमीहरूलाई दिइनेछ”: (५ मि.) मत्ती ६:३३ र लूका १२:२२-२४ मा आधारित भाषण। परमेश्वरको राज्यलाई पहिलो स्थान दिंदा यहोवाले कसरी हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ र आफ्नो वाचा पूरा गर्नुहुन्छ, प्रकाशकहरूलाई अनुभव बताउन आग्रह गर्नुहोस्।
तपाईंको बोली—‘हुन्छ’ भनेर पछि ‘हुँदैन’ भन्नुहुन्छ कि?: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। (w१४ ३/१५ पृ. ३०-३२)
मण्डली बाइबल अध्ययन: ia अध्या. ७ अनु. १-१४ (३० मि.)
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ४१ र प्रार्थना