बहुमूल्य रत्न खोजौं | २ इतिहास ३३–३६
यहोवा साँचो पश्चात्ताप गरेको चाहनुहुन्छ
छापिएको संस्करण
राजा मनश्शे
यहोवाले तिनलाई अश्शूरीहरूद्वारा कैद हुन र बेबिलोनमा लगिन दिनुभयो
कैद हुनुअघि
झूटा देवताहरूको लागि वेदी बनाए
आफ्ना छोराहरू बलि दिए
निर्दोषहरूको हत्या गरे
जनतालाई तन्त्रमन्त्र गर्न उक्साए
कैदबाट मुक्त भएपछि
आफूलाई नम्र तुल्याए
यहोवालाई प्रार्थना गरे; बलिदान चढाए
झूटा देवताहरूको वेदी हटाए
जनतालाई यहोवाको सेवा गर्न आग्रह गरे
राजा योशियाह
शासनकालमा
यहोवालाई खोजे
यहूदा र यरूशलेमबाट झूटो उपासना हटाए
यहोवाको मन्दिर मर्मत गरे; व्यवस्थाको पुस्तक भेट्टाए