प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जनवरी पृ. ४
  • जनवरी ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जनवरी पृ. ४

जनवरी ११-१७ को हप्ताको तालिका

२ इतिहास ३३–३६

  • गीत ३५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा साँचो पश्‍चात्ताप गरेको चाहनुहुन्छ”: (१० मि.)

    • २इ ३३:२-९, १२-१६—साँचो पश्‍चात्ताप गरेकोले यहोवाले मनश्‍शेलाई दया देखाउनुभयो (w०५ १२/१ पृ. २१ अनु. ६)

    • २इ ३४:१८, ३०, ३३—परमेश्‍वरको वचन पढ्‌दा र पढेको कुरा मनन गर्दा यहोवाको इच्छाअनुसार चल्न उत्प्रेरित हुन्छौं (w०५ १२/१ पृ. २१ अनु. ११)

    • २इ ३६:१५-१७—यहोवाको दया र धीरजको सीमा छ (w०५ १२/१ पृ. २१ अनु. ८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • २इ ३३:११—मनश्‍शेलाई बेबिलोन लगिंदा कुनचाहिं भविष्यवाणी पूरा भयो? (it-1-E पृ. ६२ अनु. २; w०६ १२/१ पृ. १३ अनु. ५)

    • २इ ३४:१-३—योशियाहबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं? (w०५ १२/१ पृ. २१ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: २इ ३४:२२-३३ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ भन्‍ने पुस्तिका दिंदै कुराकानी सुरु गर्नुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ भन्‍ने पुस्तिका स्वीकारेका व्यक्‍तिलाई कसरी पुनःभेट गर्न सकिन्छ, देखाउनुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल अध्ययन गरेको देखाउनुहोस्‌। (bh पृ. ९-१० अनु. ६-७)

ख्रीष्टियन जीवन

  • गीत ७७

  • पुनर्बहाली हुन पश्‍चात्ताप गर्नै पर्छ: (१० मि.) एल्डरद्वारा भाषण। (w०६ १२/१ पृ. १७ अनु. ७-९)

  • खुला मनले क्षमा गर: (५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको साथी बनौं—खुला मनले क्षमा गर भिडियो देखाउनुहोस्‌। (jw.org/ne को बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्‌।) यस भिडियोबाट सिकेको पाठबारे टिप्पणी गर्न केटाकेटीलाई आग्रह गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ६ अनु. १५-२३, “दुई उल्लेखनीय प्रार्थना” पेटी र पृष्ठ ५८ मा भएको अध्यायको पुनरावृत्ति (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने