बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३७-३८
वासस्थानका वेदीहरू र साँचो उपासनामा तिनको भूमिका
वासस्थानका वेदीहरू यहोवाले निर्देशन दिनुभएअनुसार बनाइएका थिए र तिनको विशेष महत्त्व थियो।
आफ्ना सेवकहरूले चढाएको स्वीकार्य प्रार्थना यहोवाको लागि कौशलतापूर्वक बनाइएको धूप बालेजस्तै सुगन्धित हुन्छ
यहोवा अग्निभेटीको वेदीमा चढाइएका बलिदानहरू स्विकार्नुहुन्थ्यो। त्यो वेदी चोकमा भएको कुराले हामीलाई यहोवाको नजरमा स्वीकार्य हुन येसुले चढाउनुभएको फिरौतीको बलिदानमा विश्वास गर्नुपर्छ भनेर सम्झाउँछ।—युह ३:१६-१८; हिब्रू १०:५-१०
हामी कसरी आफ्नो प्रार्थना परमेश्वरको लागि धूपजस्तै बनाउन सक्छौँ? —भज १४१:२.