प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मे पृ. ५
  • मे १६-२२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १६-२२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मे पृ. ५

मे १६-२२ को हप्ताको तालिका

भजन ११-१८

  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको वासस्थानमा कसले बास गर्न पाउनेछ?” (१० मि.)

    • भज १५:१, २—हामीले मनैदेखि सत्य बोल्नुपर्छ (w०३ ८/१ पृ. १४ अनु. १८; w९१ ८/१ पृ. २९ अनु. १)

    • भज १५:३—अरूको कुरा काट्‌नु हुँदैन र निन्दा गर्नु हुँदैन (w९१ ५/१ पृ. २५ अनु. १०-११; w९१ ८/१ पृ. २९ अनु. ३-४; it-2-E पृ. ७७९; w१४ २/१५ पृ. २३ अनु. १०-११)

    • भज १५:४, ५—हाम्रो आचरण असल हुनुपर्छ (w०६ ६/१ पृ. ४ अनु. ११; w८९-E ९/१५ पृ. २९-३०; it-1-E पृ. १२११ अनु. ३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ११:३—यस शास्त्रपदको अर्थ के हो? (w०६ ६/१ पृ. ४ अनु. १; w०५ ५/१५ पृ. ३२ अनु. २)

    • भज १६:१०—यो भविष्यवाणी येशूमा कसरी पूरा भयो? (w११ ८/१५ पृ. १६ अनु. १९; w०५ ५/१ पृ. १४ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज १८:१-१९

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.२ पृ. १४-१५ बाट कुरा गर्नुहोस्‌। आफ्नो मोबाइल वा ट्याब्लेटबाट शास्त्रपद पढ्‌नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१६.२ पृ. १४-१५ बाट कुरा गर्नुहोस्‌। JW लाइब्रेरी-बाट बाइबल पद पढ्‌नुहोस्‌। अनि घरधनीलाई सोही पद तिनको मातृभाषामा देखाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १०० अनु. १०-११। विद्यार्थीले सोधेको प्रश्‍नको जवाफ JW लाइब्रेरी-मा कसरी खोज्ने, विद्यार्थीलाई छोटकरीमा बताउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ७०

  • “JW लाइब्रेरी प्रयोग गर्ने तरिका”—भाग १: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। बुकमार्क कसरी चलाउने र हिस्ट्रि कसरी चलाउने भन्‍ने भिडियोहरू देखाउनुहोस्‌ अनि छोटकरीमा छलफल गर्नुहोस्‌। त्यसपछि लेखको पहिलो दुइटा उपशीर्षक छलफल गर्नुहोस्‌। भाइबहिनीले व्यक्‍तिगत अध्ययन र सभामा JW लाइब्रेरी कुन-कुन तरिकामा प्रयोग गर्दै छन्‌, सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १५ अनु. १५-२६, पृ. १३४ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने