प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून पृ. ५
  • जून २०-२६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २०-२६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून पृ. ५

जून २०-२६ को हप्ताको तालिका

भजन ४५-५१

  • गीत ६७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “टुटेको हृदय भएकाहरूलाई यहोवाले त्याग्नुहुनेछैन”: (१० मि.)

    • भज ५१:१-४—दाऊदले गम्भीर पाप गरेकोमा मनैदेखि पश्‍चात्ताप गरे (ssbr पृ. १२-१३ अनु. ९-१३)

    • भज ५१:७-९—दाऊद पहिलाजस्तै आनन्दित हुन यहोवाबाट क्षमा पाउनु आवश्‍यक थियो (ssbr पृ. १५ अनु. १८-२०)

    • भज ५१:१०-१७—मनैदेखि पश्‍चात्ताप गर्नेलाई यहोवाले क्षमा दिनुहुन्छ भन्‍ने कुरा दाऊदलाई थाह थियो (w१५ ६/१५ पृ. १४ अनु. ६; ssbr पृ. १६-१९ अनु. ४-१६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ४५:४—हामीले कुन सत्य बुझ्नै पर्छ? (w१४ २/१५ पृ. ५ अनु. ११)

    • भज ४८:१२, १३—यस शास्त्रपदले हामीले गर्नुपर्ने कस्तो कामबारे बताएको छ? (w१५ ७/१५ पृ. ९ अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ४९:१०-५०:६

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.२ पृ. १२-१३

  • पुनःभेट: (४ मि. वा कम) g१६.२ पृ. १२-१३

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ३ अनु. १—बाइबलको वास्तविक लेखक को हो? भिडियोको परिचय दिएर टुङ्‌ग्याउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९८

  • “परमेश्‍वरको राज्यले १०० वर्ष पार गऱ्‍यो”: (१५ मि.) प्रश्‍न-उत्तर छलफल। सुरुमा परमेश्‍वरको राज्यले १०० वर्ष पार गऱ्‍यो भिडियोको परिचयको भागदेखि “एक दिने शैक्षिक कार्यक्रम” भन्‍ने भागसम्म देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १८ अनु. १-१३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने