प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून पृ. ४
  • यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—बाइबल समयमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • साहसी हुन यहोवासित मदत माग्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून पृ. ४

बाइबलमा पाइने अनमोल धन | भजन ३८-४४

यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ

जस्तोसुकै दुःख भोग्नुपरे पनि यहोवाले मदत गर्नुहुनेछ भनेर उहाँका वफादार सेवकहरू ढुक्क हुन सक्छन्‌

दाऊद बिरामी भएको बेला

४१:१-४

  • दाऊद सिकिस्त बिरामी परे

  • दाऊदले निर्धा अर्थात्‌ दीनदुःखीहरूको ख्याल राखे

  • यहोवाले चमत्कार गरेर आफूलाई निको पारेको दाऊदले आशा गरेनन्‌। बरु तिनी यहोवाले दिनुहुने सान्त्वना, बुद्धि र मदतमा भर परे

  • यहोवाको नजरमा दाऊद सत्यनिष्ठ थिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने