प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून पृ. ४
  • जून १३-१९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १३-१९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून पृ. ४

जून १३-१९ को हप्ताको तालिका

भजन ३८-४४

  • गीत ४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ”: (१० मि.)

    • भज ४१:१, २—दीनदुःखीहरूको ख्याल राख्नेहरू आनन्दित हुन्छन्‌ (w१५ १२/१५ पृ. २४ अनु. ७; w९१-E १०/१ पृ. १४ अनु. ६)

    • भज ४१:३—यहोवाको इच्छाअनुसार चल्नेहरू बिरामी पर्दा उहाँ तिनीहरूको ख्याल राख्नुहुन्छ (w०८ ९/१ पृ. १५ अनु. १२-१३)

    • भज ४१:१२—भविष्यको आशाले बिरामीहरूलाई सहन मदत गर्छ (w१५ १२/१५ पृ. २७ अनु. १८-१९; w०८ १२/१ पृ. १३ अनु. १५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ३९:१, २—हामी कसरी आफ्नो बोलीमा लगाम लगाउन सक्छौं? (w०९-E ५/१५ पृ. ४ अनु. ५; w०६ ६/१ पृ. ५ अनु. १५)

    • भज ४१:९—दाऊदले भनेको कुरा येशूले आफूमा कसरी लागू गर्नुभयो? (w११ ८/१५ पृ. १३ अनु. ५; w०८ ९/१ पृ. १५ अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ४२:६-४३:५

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.२ आवरण

  • पुनःभेट: (४ मि. वा कम) g१६.२ आवरण

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ २ अनु. ४-५—छलफलको अन्तमा के परमेश्‍वरको नाम छ? भिडियो देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १२८

  • इनाममा दृष्टि राख: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको साथी बनौं—इनाममा दृष्टि राख (गीत २४) भिडियो देखाउनुहोस्‌। (बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्‌।) केटाकेटीको लागि तयार पारिएको “तुलना गर: अहिले र भविष्यको जीवन” भन्‍ने सामग्री यी प्रश्‍नहरू सोध्दै छलफल गर्नुहोस्‌: प्रमोदवनमा के-कस्ता परिवर्तनहरू देख्नेछौं? तपाईं कस्तो आशिष्‌ पाउन चाहनुहुन्छ? भविष्यका आशिष्‌हरूमा मनन गर्दा सहनशील हुन कसरी मदत पाउँछौं?—२को ४:१८.

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १७ अनु. १४-२२, पृ. १५२ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने