प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. ४
  • जुलाई ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. ४

जुलाई ११-१७ को हप्ताको तालिका

भजन ६९-७३

  • गीत ९२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाका सेवकहरू साँचो उपासनामा जोसिला छन्‌”: (१० मि.)

    • भज ६९:९—साँचो उपासनाप्रतिको हाम्रो जोस स्पष्ट देखिनुपर्छ (w१० १२/१ पृ. १५-१८ अनु. २-१७)

    • भज ७१:१७, १८—पाको उमेरकाहरूले जवानहरूलाई जोसिलो हुन मदत गर्न सक्छन्‌ (w१४ १/१५ पृ. २३-२४ अनु. ४-१०)

    • भज ७२:३, १२, १४, १६-१९—परमेश्‍वरको राज्यले मानिसजातिको लागि के गर्नेछ भनेर अरूलाई बताउन हाम्रो जोसले हामीलाई उत्प्रेरित गर्छ (w१५-E १०/१ पृ. १६ अनु. ३; w१० ८/१ पृ. ३२ अनु. १९-२०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ६९:४, २१—यी पदहरू भविष्यसूचक रूपमा कसरी मसीहको सम्बन्धमा लागू भयो? (w११ ८/१५ पृ. ११ अनु. १७; w११ ८/१५ पृ. १५ अनु. १५)

    • भज ७३:२४—यहोवा आफ्ना सेवकहरूलाई कसरी महिमा दिनुहुन्छ? (w१३ २/१५ पृ. २५-२६ अनु. ३-४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ७३:१-२८

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.३ को आवरण लेखबाट कुरा गर्नुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१६.३ को आवरण लेख।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ५ अनु. ३-४

ख्रीष्टियन जीवन

  • गीत १४०

  • “एक वर्ष गरेर हेर्ने हो कि?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै लेखबाट भाषण दिनुहोस्‌। छलफलमा “नियमित अग्रगामी सेवाको तालिका” पनि समावेश गर्नुहोस्‌। त्यसपछि उज्ज्वल भविष्य हुने करिअर छानौं भन्‍ने भिडियो देखाउनुहोस्‌ र केही प्रश्‍न सोध्दै छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १९ अनु. १७-३१, पृ. १७० को पेटी र पृ. १७१ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने